पुटिनले सन् २०२४ मा राष्ट्रपतिको चुनाव लड्ने

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रस्तुत गर्नुभएको छ । पुटिन र रूसको विशेष सैन्य अप्रेशनका सहभागीहरू बीचको अनौपचारिक वार्तालापको क्रममा उहाँले उक्त घोषणा गर्नुभएको हो ।

जहाँ उहाँले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक प्रदान गर्नुभएको थियो । बिहीबार, रूसको संघ परिषद् वा संसदको माथिल्लो सदन मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?