आज मन्त्रिपरिषद् बैठक बस्ने

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे बस्ने तय भएको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारका महत्वपूर्ण निर्णयहरु गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?