
काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले आज एक सूचना प्रकाशित गर्दै प्राविधिक ताथ विविध सेवा तर्फका विल्लादार पदका लागि दरखास्त माग गरेको हो। सेनाले विभिन्न पदहरुमा गरी १६० जनाभन्दा बढी कर्मचारी माग गरेको छ।
कर्मचारी माग गरिएको पदहरुमा मंसिर २९ गतेदेखि पुस २९ गतेसम्म दरखास्त आह्वान गर्न सकिने छ। दोब्बर दस्तुर बुझाइ माघ ६ गतेसम्म दरखास्त बुझाउन सकिने सेनाले जनाएको छ।
योग्यता पुगेका नेपाली नागरिकले अनलाईनबाट दरखास्त फारम भर्न पनि सकिने जनाएको छ।
अनलाईन फाराम भरेको प्रिन्ट कपि लिएर तोकिएको केन्द्रमा उपस्थित हुनु पर्ने सूचनामा उल्लेख छ ।
हेर्नुहाेस् विज्ञापन
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच