इजरायलको हमलामा मारिए ५९ प्यालेस्टाइनी पत्रकार

हिमालय टाइम्स
Read Time = 1 min

गाजा । गाजामा इजरायलको युद्धमा पत्रकारहरू निरन्तर आक्रमणमा परेका छन् ।

इजरायल र हमासबीच दुई महिनाअघि सुरु भएको युद्धपछि कम्तीमा ५९ प्यालेस्टिनी पत्रकार मारिएका छन् ।

अल जजीराका क्यामेराम्यान समेर अबुदाका ५९ मध्ये छन् र इजरायलद्वारा मारिने उनी पछिल्लो प्यालेस्टिनी पत्रकार हुन् । सो युद्दमा परी अन्य धेरै घाइते भएका छन् ।

अल जजीराका गाजा ब्यूरो प्रमुख वेल दहदौहसहित जसको परिवार पहिलेको इजरायली आक्रमणमा मारिएको थियो ।

सो युद्दमा परी चार इजरायली र तीन लेबनानी सहित कम्तिमा सात गैर प्यालेस्टिनी पत्रकारहरू पनि मारिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?