बाजुरामा ३.५ म्याग्नीच्युडको भूकम्प

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।

बाजुराको कोल्टी केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो समय देशका विभिन्न भागमा भूकम्प गइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?