बझाङ । बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ बस्ने धन बहादुर थापाकी श्रीमती ३२ वर्षिया सुनिता थापाको आज हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
आइतबारदेखि उहाँलाई सुत्केरी बेथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख एंव डिएसपि भरत शाहले जानकारी दिनुभयो ।
अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ । थापाको घरमा दुई छोरी रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच