काठमाडौं । कुमारी बैंक ‘एक्सिलेन्स इन कन्जुमर कार्ड-क्रेडिट’ अवार्डबाट सम्मानित भएको छ । पुस ३ गते भिसा इन्टरनेसनलद्वारा आयोजित लिडर्स कन्क्लेभ सम्मेलनमा उक्त अवार्डबाट बैंक सम्मानित भएको हो ।
स्थापनाकालदेखि नै बैंकिङ सेवासुविधामा आधुनिक डिजिटल प्रणाली आत्मसात गर्दै अघि बढेको र आगामी दिनमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका लागि डिजिटल सामथ्र्य सुदृढीकरणमा लागेको बैंकले जनाएको छ । बैंकले आगामी दिनमा अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच