काठमाडौं । एनआइसी एसिया बैंक ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ बाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवाका लागि उक्त अवार्ड प्रदान गरेको हो ।
भिसाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत बैंक ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्ट’ बाट सम्मानित भएको बैंकले जनाएको छ । बैंकले अन्तर्राष्ट्रियस्तरको अनलाइन भुक्तानी सेवा साइबरसोर्स प्लेटफर्म तथा विभिन्न कार्डबाट ग्राहकलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच