काठमाडौ । अख्यिार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीस्थित इलाका प्रहरी कार्यालय, बर्दघाटका तत्कालीन प्रहरी जवान सञ्जीव धवलसमेत ३ जनाविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
इलाका प्रहरी कार्यालय, बर्दघाटकै तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको घटनामा उनीहरूले अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रहरी जवान धवलले अर्जुनप्रसाद शर्मा र इन्द्रलाल श्रेष्ठबाट एक लाख ७५ हजार घुस लिएको ठहर गर्दै मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बुधवार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच