टप अफ माइण्डको न्यू इएर पार्टी

हिमालय टाइम्स
Read Time = 1 min

टप अफ माइण्डले न्यू इएर पार्टीको आयोजना गरेको छ ।

पहेँलो पुल स्थित विराज स्पोट्स सेन्टरमा आयोजना भएको सो पार्टीमा आगन्तुकले नयाँ वर्षको भरपुर आनन्द लिएका थिए ।

एक्लै जाँदा २ हजार, ३ हजार पाँच सय र परिवार जाँदा ४५ सयदेखि पाँच हजारसम्म मुल्य तोकिएको थियो ।

जसमा आयोजकले बफे डिनरका साथै अनलिमीटेड स्न्याक्स उपलब्ध गराएको थियो । सो कार्यक्रममा डिजे डङले विशेष प्रस्तुति दिएका थिए ।

सो कार्यक्रमको हिमालय टाइम्स मिडिया पार्टनर रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?