
काठमाडौं । बलराम परियारले नवगायकको अवार्ड प्राप्त गर्नुभएको छ । जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करणमा उहाँले ‘सुनको दरबार’ गीतबाट नवगायकको अवार्ड चुम्न सफल हुनुभएको हो । अवार्ड समारोह संस्कृति तथा पर्यटन उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो ।
रामेछाप जिल्लाको सुनापति दोरम्बा सैलुङ र खाडाँदेवीको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वोरी हिल्स विकास कोषको आयोजनामा शनिबार राष्ट्रिय नाचघर जमलमा कार्यक्रम सम्पन्न भएको थियो ।
समारोहमा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधाका सर्जकलाई अवार्डमा वितरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच