टर्कीमा ३५० वर्ष पुरानो अटोम्यान बाथ फेला

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । टर्कीमा पुरातत्वविद्हरुले उत्तरीपश्चिमी प्रान्त कानाक्कलेमा ३५० वर्ष पुरानो अटोम्यान बाथ फेला परेको छ ।

पुरानो शहर पारियोन रहेको केमर गाउँमा नुहाउने ठाउँ पत्ता लगाइएको हो । उत्खनन टोलीले केही समय अघिमात्रै दुई वटा चिहान फेला परेको थियो ।

२७ सय वर्ष पुरानो शहर पारियोन रोमन साम्राज्य कालको महत्वपूर्ण बन्दरगाह थियो । अण्डोकुज मेइस विश्वविद्यालयको टोलीले सन् २०१५ देखि यस क्षेत्रमा उत्खनन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?