
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरुलाई भोट दिन सत्ता गठबन्धनका शीर्ष नेताहरुले अपिल गरेका छन् । आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै गठबन्धनका शीर्ष नेताहरुले भोट दिन अपिल गरेका हुन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गर्दै आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदारहरुलाई भोट दिन अपिल गरेका छन् ।
राष्ट्रिय सभा निर्वाचनले गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि भएको भन्दै नेताहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको संयुक्त अपीलमा उल्लेख गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच