कति छ आज तरुलको मूल्य ? [सूचीसहित]

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि हरियो तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार आज नेपाली ठूलाे गाेलभेडाकाे न्यूनतम मूल्य प्रतिकेजी ४० रूपैयाँ ताेकिएकाे छ । भने भारती गाेलभेडा ५० रूपैयाँ प्रतिकेजीमा काराेबार भइरहेकाे छ । नेपाली राताे आलुकाे न्यूनतम मूल्य ३४ रूपैयाँ प्रतिकेजी कायम गरिएकाे छ । भारतीय आलु २८ रूपैयाँ प्रतकेजीमा काराेबार भइरहेकाे छ ।

साथै तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ। यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैयाँ प्रतिकेजीका दरले कारोबार भइरहेको छ ।

आजको तरकारी तथा फलफूलको मूल्यसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?