दुई वटा संसदीय समितिको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । जसमा विधायन सम्बन्धी विधेयक, २०८० मा सैद्दान्तिक छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नसर्ने रोग सम्बन्धमा मन्त्रालयबाट भएको निरोधात्मक तथा उपचारात्मक व्यवस्था, समस्या, चुनौति, सो सम्बन्धमा आगामी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?