
काठमाडौं । माण्डवी त्रिपाठीको स्वरमा रहेको गीत लोक फ्युजन झ्याउरे गीत ‘पिपलुमा बरैको छायाँ’ सार्वजनिक भएको छ । विपिन आचार्यको शब्द, संगीत अनि एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विजय रुम्बा लामाको निर्देशन, कोरियोग्राफी र सम्पादन रहेको गीतको भिडियोमा सुजाता थापा मगर र सञ्जीव तामाङको अभिनय छ । गीतको भिडियो माण्डवी त्रिपाठी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच