भारतिय अभिनेत्री पुनम पाण्डेको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतिय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन भएको छ । उनका मेनेजरले इंस्टाग्राममा पोस्ट सार्वजनिक गर्दै उनको मृत्यु भएको पुष्टी गरेका छन् ।

पाठेघरको मुखको क्यान्सरका कारण उनको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय संचारमाध्यमले क्यान्सरकै कारण ३२ वर्षको उमेरमा गयराती उनको निधन भएको बताएका छन् ।

पाण्डेको जन्म ११ मार्च १९९१ भारतको कानपुरमा भएको थियो । उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।  पछिल्लो पटक उनि फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?