बेलायत । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पुष्टि भएको छ । चार्ल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो ।
चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने चाही दरबारले खुलाएको छैन । क्यान्सर पुष्टि भएसँगै चार्ल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ ।
७५ वर्षीय राजा आफ्नो उपचारप्रति पूर्ण रुपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो पूर्ण सार्वजनिक कर्तव्यमा फर्कन आतुर रहेको दरबारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सकहरुले चार्ल्सलाई सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच