काठमाडौं । रमेश किशोर ढकालको स्वरमा रहेको गीत ‘तिमी नभए’ सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो ।
एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त गीतको भिडियोमा कलाकारद्वय सनम कठायत र कविता न्यौपानेलाई विवाहित दम्पतीको रूपमा निकै आकर्षक प्रेम मुद्रामा प्रस्तुत गरिएको छ ।
राजकुमार बगरको शब्द र संगीत रहेको उक्त प्रेमिल गीतलाई जनक सिंहले निर्देशन गर्नुभएको हो । भिडियोमा दिपक गिरिको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच