![टिआरसी पीडितमैत्री हुनुपर्ने अडानका कारण राष्ट्रियसभा निर्वाचनमा एक्लिनुपर्यो : ओली](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/UML-Kp-Sharma-Oli.jpg)
काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।
हिजोदेखि सुरू भएको केन्द्रिय समितिको सातौं बैठकमा ६ वटा अजेन्डामाथी छलफल जारी राखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले उदघाटन मन्तब्य दिएको सो केन्द्रिय समिति बैठकमा समसामयिक राजनीतिक अवस्थाको बारेमा सम्बोधन गरेका हुन्।
यसैगरी जारी बैठकमा सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसमायिक राजनीतिक प्रस्तावबारे छलफल हुदैँछ ।
गत फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरे अनुसार हिजोबाट केन्द्रिय समिति बैठक सुरू भएको हो ।
![शक्तिको सपना र सिद्धान्तविहीन विमर्शमा कांग्रेस](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Purushottam-Dahal.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच