प्याज र काउलीको मूल्य घट्यो (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 16 mins

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य सार्वजनिक गरेको छ । आज नेपाली ठूलाे गाेलभेडाकाे मूल्य ५० रूपैयाँ प्रतिकेजी छ भने भारतीय ठूलाे गाेलभेडाकाे मूल्य ६० रूपैयाँ प्रतिकेजी छ ।

त्यस्तै राताे आलुकाे मूल्य ३२ रूपैयाँ प्रतिकेजी छ । भने भारतीय प्याजकाे अधिकतम मूल्य ७८ रूपैयाँ प्रतिकेजी छ ।

फलफूल तथा तरकारीकाे मूल्यसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?