आज तरकारी तथा फलफूलको मूल्य कति ? [सूचीसहित]

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

आज नेपाली ठूलाे गाेलभेडाकाे अधिकतम मूल्य ६० रूपैयाँ प्रतिकेजी छ । भने भारतीय ठूलाे गाेलभेडाकाे मूल्य ७० रूपैयाँ प्रतिकेजी छ ।

त्यस्तै राताे आलुकाे मूल्य ३५ रूपैयाँ प्रतिकेजी पुगेकाे छ । भने सुकेकाे प्याल प्रतिकेजी ७८ रूपैयाँमा काराेबार भइरहेकाे छ । स्थानीय काउलीकाे मूल्य ३० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ ।

आजको तरकारी तथा फलफूलको मूल्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?