![गाजामा तीस हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Israeli-Sena.jpeg)
काठमाडौं । वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की चयन हुनुभएको छ । संघको राजधानीमा बिहीबार सम्पन्न २३औँ वार्षिक साधारणसभाले समिट एयरका प्रबन्ध निर्देशक तथा संघका महासचिव कार्कीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्री एयरलाइन्सका कर्पोरेट प्रबन्ध अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रूपेश जोशी रहेको संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच