
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यसअघि मन्त्री रहेका तीन जनालाई फेरि मन्त्रीमा निरन्तरता दिने भएको छ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको माओवादीले रेखा शर्मा र शक्तिबहादुर बस्नेतलाई पनि पुन: मन्त्री बनाउने भएको छ ।
यसअघि श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री हुनुहुन्थ्यो भने शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री र बस्नेत ऊर्जामन्त्री हुनुहुन्थ्यो ।
स्रोतका अनुसार शर्मा र बस्नेतलाई पहिलेकै मन्त्रालयको जिम्मा दिइने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच