
काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तरगतको खेलमा नेपालले पपुवा न्य गिनी (पीएनजी) लाई एक सय ९९ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे ।
पहिलो विकेटका लागि कुशल र विनोद भण्डारीले ६४ रनको साझेदारी गरे । भण्डारीलेले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए ।
त्यस्तै कुशल भुर्तेलले ३९ बलमा चाररचार छक्का र चौकाको मद्दतमा ५९ रन बनाए र आउट भए भने सन्दी जोराले २६ बलमै चार छक्का र तीन चौका मद्दतमा ५६ रन बनाए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच