काठमाडौं । नेपालले त्रिकोणात्मक टी- २० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले प्रस्तुत गरेको १७२ विजयी लक्ष्य पछ्याउने क्रममा पाँच विकेट गुमाएको छ ।
ओपनिङमा आएका विनोद भण्डारी तेस्रो बलमा ४ रनमा आउट भए भने तेस्रो ओभरमा कुशल भुर्तेल ५ रनमा पेभिलियन फर्के। गुल्शन झा १० बलमा १ चौकासहित ६ रनमैरन आउट भए ।सन्दीप जोरा पनि १७ रनमा आउट भए ।
नेपालले १२ ओभर सकिँदा ५ विकेट गुमाउँदै ६९ रन बनाएको छ । अहिले आरिफ शेख र विवेक यादव क्रिजमा छन् ।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ८ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच