आज ताजा तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 26 mins

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार नेपाली गाेलभेडाकाे मूल्य ६० रूपैयाँ प्रतिकेजी निर्धारण गरिएकाे छ । भने भारतीय ठूलाे गाेलभेडाकाे मूलय ७० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । त्यस्तै आलु रातो ४० रूपैयाँ प्रतिकेजीमा काराेबार भइरहेकाे छ ।

यस्तै भारतीय सुकेकाे प्याजमाे मूल्य ७६ रूपैयाँ प्रतिकेजी रहेकाे छ । आज स्थानीय काउली ४० रूपैयाँमा काराेबार भइरहेकाे समितिले जनाएकाे छ ।

तरकारी तथा फलफूलकाे मूल्यसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?