ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० चैत्र ८ गते बिहीबार, ई.स. २०२४ मार्च २१, तिथि– फाल्गुण शुक्लपक्ष द्वादशी, अश्लेषा– नक्षत्र, सुकर्मा– योग, वव– करण, चन्द्रराशि– कर्कट, सूर्योदय– ६ः०९, सूर्यास्त– १८ः१५ ।
मेष: आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुनसक्छ ।
वृष: परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
मिथुन: श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।
कर्कटः सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।
सिंह: आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।
कन्या: आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
तुला: रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
वृश्चिक: विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
धनु: लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।
मकर: गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
कुम्भ: प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
मीन: प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच