काठमाडौं । वेष्टइण्डिज ए विरद्धको टी-२० खेलमा नेपालका कप्तान रोहित पौडेलले शतक बनाएका छन् ।
शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा रोहितले ४७ बलमा शतक पूरा गर्दै १०१ रन बनाए।
वेष्ट इण्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन् । त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच