काठमाडौं । वेष्टइण्डिज ए विरद्धको टी-२० खेलमा नेपाल विजयी बनेको छ ।
नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ ।
पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले पहिलाे शतक बनाए । उनको यो टी२० करिअरको पहिलो शतक थियो ।
शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा रोहितले ४७ बलमा शतक पूरा गरे ।
२०५ रनको लक्ष्य पछ्याएको नेपालले २ बल बाँकी छँदै जित हात पार्यो । नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच