ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० चैत्र १० गते शनिबार, ई.स. २०२४ मार्च २३, तिथि– फाल्गुण शुक्लपक्ष चतुर्दशी, पूर्वफाल्गुनी– नक्षत्र, शूल– योग, तैतिल– करण, चन्द्रराशि– सिंह, सूर्योदय– ६ः०६, सूर्यास्त– १८ः१६ ।
मेष: बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।
वृष: तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मिथुन: प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कर्कट: प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
सिंह: सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
कन्या: जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।
तुला: हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
वृश्चिक: मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
धनु: एक्लोपन र निराशाले सताउनेछ ।
मकर: प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कुम्भ: परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
मीन: खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच