✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० चैत्र १४ गते बुधबार, ई.स. २०२४ मार्च २७, तिथि- चैत्र कृष्णपक्ष द्वितीया, १५ः३७ बजेपछि तृतीया, चित्रा- नक्षत्र, व्याघात- योग, गर- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः०२, सूर्यास्त- १८ः१८ ।
मेष : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
वृष : यात्रामा पनि झण्झट आइलाग्ने छ ।
मिथुन : पराक्रम र उत्साहमा कमी आउनेछ ।
कर्कट : अतिथिका रूपमा सम्मान पाइनेछ ।
सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ ।
कन्या : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।
तुला : आँटेताकेका काममा बाधा हुनेछ ।
वृश्चिक : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
धनु : निरर्थक लगानीबाट जोगिन सकिनेछ ।
मकर : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइनेछ ।
कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।
मीन : आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्तिको योग छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच