
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर बराबरीमा रोकिएको छ । मंगलबार राती सम्पन्न खेलमा वेस्ट हृयाम युनाइटेडसँग टोटेनहम १-१ को बराबरीमा रोकिएको हो । खेलको पाँचौँ मिनेटमै ब्रेनन जोनसनको गोलबाट सुरुवाती अग्रता बनाएको टोटेनहमले अग्रता जोगाउन सकेन ।
घरेलु टोलीका वेस्टहमका लागि १९औँ मिनेटमा कर्ट जौमाले गोल गर्दै खेल १-१ को बराबरी अवस्थामा ल्याउनुभएको थियो । त्यसपछि बाँकी समय थप गोल नहुँदा खेलमा दुवै टोलीले १/१ अंक बाँडे । बराबरीसँगै जारी सिजन ३० खेलबाट ५७ अंक जोडेको टोटेनहम पाँचौँ स्थानमा छ भने ३१ खेलबाट ४५ अंक जोडेर वेस्टहम साँतौँ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच