
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।
बैठकले उपनिर्वाचनका उम्मेदवार तय गर्ने बताइएको छ । यसअघि पनि मंगलवार र बुधवार बैठक बसेको थियो । तर उम्मेदवार चयन गर्न भने सकेको छैन ।
उपनिर्वाचनका लागि प्रतिनिधि सभामा इलाम क्षेत्र नम्बर ३ र प्रदेश सभामा बझाङ १ मा उम्मेदवार तय गर्नुपर्नेछ । उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच