![हनुमानको तस्विर कुन दिशामा राख्ने ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/hanuman.jpg)
✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० चैत्र २३ गते शुक्रबार, ई.स. २०२४ अप्रिल ५, तिथि- चैत्र कृष्णपक्ष एकादशी, ०९ः५६ बजेपछि द्वादशी, धनिष्ठा- नक्षत्र, साध्य- योग, वालव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः५२, सूर्यास्त- १८ः२३ ।
मेष : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
मिथुन : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
कर्कट : अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।
सिंह : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
कन्या : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।
धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच