काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले परजित गरेको हो ।
रियल म्याड्रिडको जितमा खेलको ४८औं मिनेटमा औउरेलिएन टचोउआमेनीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि रियल म्याड्रिडको ३१ खेलमा ७८ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ ।
त्यसैगरी मल्लोर्काको ३१ खेलमा ३१ अंक छ र लिगमा १५औं स्थानमा रहेको छ ।








समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर