काठमाडौं । टस जितेर उत्कृष्ठ बलिङ्ग गरेको नेपालले ब्यार्टिङ्गमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ ।
ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पार्यो ।
आज भएको तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सानदार जीत निकाल्यो । हङकङले दिएको ११४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १२.२ ओभरमै भेट्टायो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच