
काठमाडौं । समृद्धि फाइनान्सले बिहीबार काठमाडौंको पुतलीसडकस्थित डिलाइट टेलरिङ सेन्टरसँंग सम्झौता गरेको छ । सम्झौताअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकले समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा सिआइपिएस प्रयोग गरी उक्त टेलरिङ सेन्टरमा कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतापत्रमा फाइनान्सका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुभाष श्रेष्ठ र डिलाइट टेलरिङ सेन्टरका संस्थापक नरेश घलेले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच