
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्कालाई दर्शक कसरी आफुतर्फ आकर्षित गर्न सकिन्छ भन्ने कुरामा राम्रो ज्ञान छ। स्वस्तिमाको सुन्दरताको विषयमा समर्थकहरुले जहिल्यै तारिफ गरेको पाइन्छ । उहाँको अभिनय र पोशाकले थप चर्चामा ल्याउने गरेको देखिन्छ ।

चलचित्र ‘ होस्टेल रिटर्न्स’बाट चलचित्रमा अभिनय यात्रा थालेकी स्वस्तिमाले एक दर्जन चलचित्रमा अभिनय गरिसक्नुभएको छ। उहाँका अधिकांश चलचित्रहरु सफल भइसकेका छन् । चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेकी स्वस्तिमा आफै चलचित्र निर्माणमा समेत जुट्नुभएको छ । हालै उहाँले आफ्नै लगानीमा चलचित्र ‘बेहुली फ्रम मेघौली’निर्माण गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच