काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका-कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा एक सय ३६ विद्यार्थीले ‘एक्स्प्लोरिङ सोल्युसन्स फोर ए सस्टेनेबल फ्युचर’ अर्थात दिगो भविष्यका उपायबारेमा छलफल गरेका छन् ।
ग्लोकल प्रालिसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति रहेको थियो भने सहभागीहरूले पृथ्वीको हरियाली संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिबारेमा छलफल गरेका थिए ।
उद्योग विज्ञ इके हृयाङ, मनु कार्की र रुविना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्ज्वल भविष्यका लागि युवाहरूको सामूहिक र व्यावहारिक कदमबारेमा छलफल भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच