![औषधीय गुणले भरिपूर्ण लसुन सेवनका फाइदैफाइदा](https://ehimalayatimes.com/wp-content/uploads/2023/03/lasun.jpg)
काठमाडौं । समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट स्टेसनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कसाह चियाबारीस्थित आधारभूत विद्यालयका ३० र खरेन्द्रपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयका ३० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापीकलम वितरण गरेकोे हो ।
कम्पनीले मासिकरूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमको सूचीमध्येको उक्त कार्यक्रम खरेन्द्रपुर शाखाले शिवराज नगरपालिकाका मेयर अजय थापा र कसाह शाखाले वडाध्यक्ष रामभरोस यादवको अध्यक्षतामा सम्पन्न गरिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच