![शिवलिङ्गको किन गरिन्छ पूजा ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/shva-ling.jpg)
✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ जेठ २ गते बुधबार ई.स. २०२४ मे १५, तिथि- वैशाख शुक्लपक्ष सप्तमी, ६ः२३ बजेपछि अष्टमी, नक्षत्र- अश्लेषा, वृद्धि- योग, वणिज- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ५ः१७, सूर्यास्त- १८ः४५ ।
मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।
वृष : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
मिथुन : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।
कर्कट : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।
सिंह : आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।
कन्या : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
तुला : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
वृश्चिक : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
धनु : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।
मकर : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
कुम्भ : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
मीन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच