
काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ-नेपालको चौथो राष्ट्रिय सम्मेलन तथा निर्वाचनले महेश्वर फुयालको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एकनाथ थापा, उपाध्यक्षमा ध्रुवबहादुर गुरुङ, शनिस लागेजु र ज्ञानेन्द्र विश्वकर्मा, महासचिवमा राकेशकुमार राई, उपमहासचिवमा ईश्वर सापकोटा, सचिवमा अमृत तामाङ, सुवास तामाङ, देवराज पराजुली, ममता अधिकारी, सञ्जयलाल श्रेष्ठ र बुद्धिबहादुर थापा मगर तथा कोषाध्यक्षमा पदम राना रहनुभएको छ ।
घनश्याम गौतम, राधाबहादुर तामाङ, रोशन बोहरा, खड्कबहादुर थापा, गौतममान महर्जन, शेरबहादुर थापा मगर, नारायणसिंह थिङ, विजय पौडेल, गीताकुमारी सुवेदी, जयमान पाख्रिन, रामबहादुर सुनार, पदमबहादुर केसी, सुरज ढकाल र प्रेमबहादुर आले सदस्यमा चयन हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच