![सहकारी ठगी प्रकरण : रविको नाम नराखी समिति बनाउन कांग्रेस सकारात्मक](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Cooperative-fraud-case-Congress-is-positive-to-form-a-committee-Hita-fornt-page.jpg)
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल खेल आज हुँदै छ । फाइनलमा लागि आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो क्वालिफायरमा कोलकातासँग ८ विकेटले पराजित भएको हैदरावाद दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनल पुगेको हो। हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ।
पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ। आईपिएलको यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको छ। समूह चरणको पहिलो भेटमा ४ रनले विजयी भएको कोलकाता पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएको हो।
यसअघि २०२३ मा भएको एक भेटमा कोलकाता ५ रनले विजयी भएको थियो भने एक खेलमा हैदरावाद २३ रनले विजयी भएको छ। २०२२ मा भएको एक प्रतिस्पर्धामा कोलकाता ५४ रनले विजयी भएको थियो। कोलकाता र हैदराबिच हुने यो सिजनको फाइनल प्रतिस्पर्धा आइतबार साँझ ७स् ४५ बजे चेन्नईमा सुरु हुनेछ।
![हस्टन हुरिकेन्सविरुद्ध नेपालको लगातार दोस्रो जित](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/nepal-cricket.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच