![दूध दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता](https://ehimalayatimes.com/wp-content/uploads/2023/05/World-Milk-Day-2023.jpg)
काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठ सर्वसम्मतले चयन हुनुभएको छ । शनिबार काठमाडौंको चाबहिलस्थित अस्पतालमा आयोजित २७औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।
अस्पतालको सञ्चालकमा सरला रिजाल, डा. हरिकिशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेशकिशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरिप्रसाद पाठक, विजय मल्ल, बाबुकाजी कार्की, प्राडा जागेश्वर शर्मा गौतम चयन भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच