![तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/kalopatre-shuru.jpg)
काठमाडौं । उपभोक्ता मञ्च नेपालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट मार्फत तरकारी तथा फलफूलमा लाग्दै आएको मूल्य अभिबृद्धि करलाई हटाउने र उपभोक्ता अदालतको गठन गर्ने तथा त्यस्का लागी आवश्यक बजेटसमेत बिनियोजन गरेको निर्णयप्रति खुशी व्यक्त गर्दै सरकारको यो निर्णयको स्वागत गरेको छ ।
उपभोक्ता मञ्चका केन्द्रीय प्रवक्ता उज्वल राज गौतमद्वारा आज जारी विज्ञप्तिमा सरकारको यो निर्णयले चर्को महँगीबाट पीड़ित आम उपभोक्तालाई केही मात्रामा भए पनि राहत पुग्ने र उपभोक्ता अधिकार तथा हकहित संरक्षण हुने उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच