![भगवान कृष्णले किन बोक्छन् मुरली ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/bhagawan-krishna.jpg)
✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ जेठ २७ गते आइतबार ई.स. २०२४ जुन ९, तिथि- ज्येष्ठ शुक्लपक्ष तृतीया, नक्षत्र- पुनर्वशु, वृद्धि- योग, गर- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ५ः०९ सूर्यास्त- १८ः५७ ।
मेष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
वृष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कर्कट : अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।
सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
कन्या : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
तुला : पुरा हुनै लागेका काममा पनि व्यवधान आउन सक्छ ।
वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
धनु : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच