
काठमाडौं । युरोकप च्याम्पियन सीपमा स्पेनका लमिन यमल उत्कृष्ट युवा खेलाडी घोषित हुनुभएकाे छ ।
प्रतियोगितामा स्पेन कुल १५ गोल गर्न सफल भयो। जसका लागि स्पेनका युवा स्टारको भूमिका महत्त्वपूर्ण रहयो।
केबल १६ वर्षकै उमेरमा उहाँले स्पेनका लागि डेब्यु गर्दै फुटबल जगतमा गतिलो छाप छाडिसक्नु भएकाे छ। यमलको तुलना अहिलेबाटै दिग्गज फुटबलरसँग गर्न थालिएको छ।
उहाँ युरो कपको फाइनल खेल्नु दुई दिन अगाडि शनिबार मात्र १७ वर्ष पुग्नु भएकाे छ। उहाँले १६ वर्षकै उमेरमा विश्व फुटबलमा तहल्का मच्चाउनु भयाे ।
फाइनल खेलमा स्पेनलाई अग्रता दिलाउने क्रममा लामिन यमलको पासमा निको विलियम्सले गोल गर्नुभएकाे थियाे।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच