काठमाडौं । लघु बिमा सेवा प्रदान गर्दै आएकोे क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बिमांकीय मूल्यांकन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ को आर्थिक अवस्था लेखाजोखा र दायित्वको बिमांकीय मूल्यांकन भई प्रतिवेदन नियामक निकाय नेपाल बिमा प्राधिकरणबाट यही कात्तिक २६ गते स्वीकृत भएको कम्पनीले जनाएको छ ।
बिमा कम्पनीको आर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्वपूर्ण आधारका रूपमा बिमांकीय मूल्यांकनलाई लिने गरिन्छ । नियामक निकाय बिमा प्राधिकरणबाट स्वीकृत बिमांकीय मूल्यांकनले कम्पनी विश्वसनीय तथा भरपर्दो रहेको दर्शाउने कम्पनीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच