
काठमाडौं – पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीरबाट आज बिहान ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ।
ग्यास लिएर काठमाडौं आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको भारतीय ग्यास बुलेट गाडी त्रिशूली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच